Rajan Shrestha

पंक्तिकार

About Me

Part Time लेखक...Full Time Visual Editor...Be Creative.

केहि लेखहरु

मनको अदालत

कहिले काँही यो मन आफै अदालत बनिदिन्छ
आफैं जज बनिदिन्छ
अनि आफै वकील बनिदिन्छ
अनि सुरु गर्दछ
एउटा अनन्त बहस
मनको अदालतमा... .

चाहनाको कुरा

Dairy यदि कुरा चाहनाको हो भने...म मेरो सर्वस्व दाउमा राखेर...तिम्रै हुने चाह राख्थे....